NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व तृतीया - ३

मधेश प्रदेश, वर्दिवास

परिचयः

नेपाल सरकारको आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम अनुसार हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने लक्ष्य अनुरुप २०७७ साल असारमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको पहिलो शाखा कार्यालयको रुपमा मधेश प्रदेशको गौरीडाँडा बर्दिवास, महोत्तरीमा स्थापना भई कार्य संचालन हुदै आइरहेको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शाखा कार्यालय, बर्दिवास, महोत्तरीबाट स्थापना कालदेखि विवादित प्रलेख अन्तर्गतका परीक्षण कार्यहरु सुचारु भएकोमा आ.व. २०८१।८२ बाट लागुऔषध तथा मनोद्विपक पदार्थ सम्बन्धी परीक्षण र बायोलोजी/सिरोलोजी तथा वन्यजन्तु आखेटोपहार सम्बन्धी परीक्षण सेवाहरु समेत संचालनमा रहेको छ।


नागरिक बडापत्र


प्रदान गरिने सेवाहरुः

विवादीत प्रलेख परीक्षण


लागुऔषध तथा मनोद्विपक पदार्थ परीक्षण


बायोलोजी/ सेरोलोजी/ वन्यजन्तु परीक्षण



कार्यालय प्रमुखः पियुष मान शाक्य ­­­­­­­­­­(९७६९७३४९७२)

सूचना अधिकारीः शैलेश ढुङ्गेल (९७६९७३४९७३)



सम्पर्क ठेगानाः

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,
बर्दिवास-३, गौरीडाँडा, महोत्तरी, मधेश प्रदेश
फोन नं. ०४४-५५००६९
ईमेल : forensic.bardibas@gmail.com

https://maps.app.goo.gl/VZwVSY7UCUDLjrxP9